Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij