Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

सशस्त्र प्रहरीमा कार्यरत झुण्डिएको अवस्थामा एक शव 

सशस्त्र प्रहरीमा कार्यरत झुण्डिएको अवस्थामा एक शव 

  • काठमाडौं । दाङ– लमही नगरपालिका वडा नम्बर ५ मा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा नुवाकोट घर भएका २८ वर्षीय रमेश तामाङ लामाको शव झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

    images
    images
    images

    उनी धनुषा जिल्लाको सशस्त्र प्रहरी बलबाट सरुवा भएर सशस्त्र प्रहरी बल ४१ नम्बर गण हेड क्वाटर अर्जुनखोला आएको बुझिएको छ। सशस्त्र प्रहरीमा उनी परिचर पदमा कार्यरत भएको बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij