
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित एक होस्टलमा युवक मृत भेटिएका छन् । डीएमआई बाइबल स्कूलको होस्टलमा मोरङका २९ वर्षीय सकुल मर्डी मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता नरेस सुवेदीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij