Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुरमा दुध बोकेको सवरी दुर्घटना

ललितपुरमा दुध बोकेको सवरी दुर्घटना

  • काठमाडौं । दक्षिण ललितपुरको माल्टा सडकमा दुध बोक्ने टाटा गाडी दुर्घटनामा परेको छ । भट्टेडाँडा प्रहरी चौकीका अनुसार माल्टाबाट चापागाँउतर्फ दुध बोकेर आइरहेको बा ३ ख ५६१२ नम्बरको टाटा गाडी दुर्घटनामा परेको हो ।

    images
    images
    images

    वागमती गाँउपालिका-३ मा रहेको भट्टेडाँडा सडकसँगै दुर्घटना भएको ठाँउ कान्तिलोकपथ नजिकै रहेको बताइएको छ ।
    प्रहरी चौकीले चालकलाई उदृत गर्दै ब्रेक फेल भएपछि गाडी पल्टेको जानकारी दिएको छ ।

    दुर्घटनापछि कुनै मानविय क्षति भने भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij