Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सुर्खेत

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • काठमाडौँ ।  २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको भेरीगंगा नगरपालिका-१२ बस्ने २८ वर्षीय कमल रेग्मीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    रेग्मीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij