Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आजको विनिमयदर हेर्नुहोस्

आजको विनिमयदर हेर्नुहोस्

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ७७ पैसा र बिक्री मुल्य ११७ रुपैंया ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले युरोपियन युरो एकको खरिद मुल्य १४१ रुपैंया ५३ पैसा र बिक्री मुल्य १४२ रुपैंया २६ पैसा तोकेको छ।

    images
    images
    images

    यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा कायम भई कारोबार भइरहेको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij