Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्यमा रेकर्ड ब्रेक !

सुनको मूल्यमा रेकर्ड ब्रेक !

  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५० हजार ८ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको हो ।

    आज सुनको मूल्य सोमबारको तुलनामा २ हजार १ सय रूपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij