Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

ललितपुरमा मोटरसाइकलमाथि खस्यो पहिरो !

ललितपुरमा मोटरसाइकलमाथि खस्यो पहिरो !

  • काठमाडौं । ललितपुर भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ । बागमती गाउँपालिका–३ भट्टेडाँडाको टाकुर्चेमा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको हो ।

    images
    images
    images

    मंगलबार बिहान ना ५४ प १६५५ नम्‍बरको मोटरसाइकलमाथि पहिरो खस्दा चालक सलमान अन्सारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ । मोटरसाइकल पछाडि सवार हेटौंडाका ४६ वर्षीय मुर्तुजा अन्सारीको खुट्टा फ्र्याक्चर भएको छ । उनको बिएण्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij