Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

सैनिक जवानद्धारा आत्महत्या

सैनिक जवानद्धारा आत्महत्या

  • काठमाडौं । पश्चिम नवलपरासी अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । २२ वर्षका सैनिक जवान सुदीप मिजारले आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ । उनी धादिङको गल्छी गाउँपालिका–४ निवासी हुन् । अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत थिए । आत्महत्याको कारण भने खुलेको छैन ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij