
May 16 2025 | २०८२, जेठ २ गते
ललितपुर । श्री राजदल गणले सेन्ट जेभियर्सका विद्यार्थी तथा शिक्षकलाई विपद् प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धि कक्षा, अभ्यास लगायत प्रस्तुति गरिएको छ । जेभियर्सका करिब १ हजार ६ सय जनालाई गणका गणपति प्रमुख सेनानी केशर बहादुर बुढाथोकीको उपस्थितिमा विपद् प्रतिकार्यको अभ्यास प्रस्तुति गरिएको हो ।
जेभियर्सभित्र देखाइएको अभ्यास तथा डेमोन्स्ट्रेशन संचालन गर्नको लागि सेनानी अशोक अधिकारीको कमाण्डमा भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij