Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

ललितपुरको टिकाभैरवमा एक जना मृत भेटिए

ललितपुरको टिकाभैरवमा एक जना मृत भेटिए

  • काठमाडौं। ललितपुरको लेले टिकाभैरवमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–६ टिकाभैरव फैडोलस्थित अर्जुन महतको गोठमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ घर खुलेका ५० वर्षीय राज कुमार गिरी फेला परेका प्रहरीले जानकारी दिए ।

    images
    images
    images

    घटनाका सम्बनधमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij