
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ करोड ६१ लाख ४९ हजार ८५२.६३ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ४२ हजार ३६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४९२.६३ रुपैयाँबराबरको नगद भांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij