Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

चापाकल सुक्न थालेसंगै खानेपानीको लाइन जडान गर्ने बढे

चापाकल सुक्न थालेसंगै खानेपानीको लाइन जडान गर्ने बढे

  • काठमाडौं । वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालू आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्ने क्रम बढेको खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले जानकारी दिए।

    AGNI GROUP

    गतवर्षको असार मसान्तसम्म संस्थानमा खानेपानीका ग्राहक आठ हजार चार सय जना मात्रै रहेका थिए । तर यो हिउँदेयाममा भने चर्को खडेरी लागेसँगै खानेपानी संस्थानको लाइन जोड्नेको सङ्ख्या बढिरहेको छ । यस वर्ष यही असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार दुई सय १० जना पुगेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट