
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । नेकपा एमाले नुवाकोट जिल्लाको आठौँ जिल्ला अधिवेशनले बद्री मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनमा मैनालीले ३४५ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बुद्धिबहादुर प्रधानले २३७ मत मात्र पाएका छन् ।
सचिवमा शिव चित्रकार, उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे, महिला उपसचिवमा रुपा सापकोटा निर्वाचित भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij