Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चितवनदेखि मन चस्स हुने समाचार

चितवनदेखि मन चस्स हुने समाचार

  • चितवन । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १७ का ७७ वर्षीय पुरुष र मकवानपुर जिल्ला हेटौडा १० का ५७ वर्षीया महिला रहेका छन् । उपचारका सबै उपायहरु गर्दा गर्दै आज बिहान ६ बजे कोभिड निमोनियाकै कारण मृत्यु भएको अस्पतालले बताएको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij