Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

हेरौं आज सुनचाँदीको बजार भाउ

हेरौं आज सुनचाँदीको बजार भाउ

  • काठमाडौं । नेपाली बजारमा शुक्रवार सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ । शुक्रवार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

    images
    images
    images

    त्यस्तै तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रवार चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij