Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो: डा.वाग्ले

विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो: डा.वाग्ले

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्लेले कांग्रेसले महामानव विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका छन् ।

    images
    images
    images

    संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै डा.वाग्लेले ६५ बर्षअघि विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका हुन् ।

    उनले कांग्रेसको संसदको ओज गिराउने र औचित्यहीन विरोधप्रति खेद व्यक्त गरेका थिए । उनले रास्वपाका मन्त्रालयले सम्हालेका मन्त्रालयले उठाएका विषयमा बजेटमा समावेश गर्ने विश्वास व्यक्त गरे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij