Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

ऊर्जा मन्त्रालय अन्तर्गत तेस्रो र चौथो त्रैमासिक बजेट खर्च फुकुवा

ऊर्जा मन्त्रालय अन्तर्गत तेस्रो र चौथो त्रैमासिक बजेट खर्च फुकुवा

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित प्राथमिकता प्राप्त परियोजनाका लागि विनियोजन गरिएको बजेटको तेस्रो र चौथो त्रैमासिक खर्च फुकुवा भएको छ ।

    images
    images
    images

    महालेखा नियन्त्रक कार्यालयले ललितपुर, झापा, कञ्चनपुर, दाङ, सर्लाही, मोरङ र लैनचौर (काठमाडौँ) का लागि प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनातर्फ शीर्षकमा वैदेशिक स्रोत (एडीबी) शोधभर्ना हुने अनुदान तथा ऋणमा भएको विनियोजित खर्च फुकुवा गरेको हो ।

    यस्तो बजेट खर्च मध्ये स्वीकृत कार्यक्रम र अख्तियारी/एलएमबीआईएस बमोजिम हुनेगरी तेस्रो र चौथो त्रैमासिक सम्मको निकासा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij