
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं - सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनेबारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा राजनीतिक ध्रुवीकरण थप बढेको छ । छानविन समिति बनाउने सहमतिबाट सत्तापक्ष पछि हटेसँगै नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ । योसँगै अब सदन कसरी चल्छ र बजेट कसरी आउँछ भन्ने दुविधा उत्पन्न भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij