Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु

मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु

  • काठमाडौं । मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ९ बैराखुनीका ३७ वर्षीय अनिल शेर्पा छन् ।

    images
    images
    images

    घर नजिकै रहेको कुखुरा फार्ममा पंखा जोड्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

    थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij