
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली कांग्रेसले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसाग भुषाललाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा मंगलबार निस्केको जुलुशले नगर परिक्रमा गर्दै प्रजिअ भुषाललाई ज्ञापन पत्र बुझाएको हो ।
क्षेत्रीले बुझाएको विज्ञप्तिमा लोकतान्त्रिक पद्धतिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु उपर सार्वभौम जनताले सुक्ष्म रुपमा नियालिरहेका हुन्छन् । यसर्थ उसले गरेका हरेक गतिविधिको प्रशंसा तथा विरोध हुनु स्वभाविक प्रकृया हो । यसले सार्वजनिक पद धारण गरेका व्यक्ति समाजप्रति जवाफदेही हुनै पर्ने हुन्छ भनिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij