Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

कर बढी तोकिएपछि ३ बैंकले गुहारे राजस्व न्यायाधिकरण

कर बढी तोकिएपछि ३ बैंकले गुहारे राजस्व न्यायाधिकरण

  • काठमाडौं ।   सरकारले निर्धारण गरेको कर बढी भएको भन्दै तीन वटा बैंकले राजस्व न्यायाधिकरण गुहारेका छन् । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र सहकारी बैंकले कर बढी निर्धारण गरेको भन्दै न्यायाधिकरणमा गत चैतमा मुद्दा दर्ता गराएका हुन् ।

    images
    images
    images

    राष्ट्रिय सहकारी बैंक आर्थिक वर्ष २०७४/७५ को आयकर र अग्रीमकरको दुइटा मुद्दा लिएर न्यायाधिकरण पुगेको हो । सहकारी बैंक स्वयंले ७ करोड ५० लाख २१ हजार ७०० आयकर निर्धारण गरेको थियो, तर कर कार्यालयले ७ करोड ७९ लाख ५४ हजार ९५६ रुपैयाँ बनाएको भन्दै उसले न्यायाधिकरणमा आयकरसम्बन्धी मुद्दा हालेको छ ।

    बैंकका अनुसार आय करमा ४६ लाख ९२ हजार २७० रुपैयाँ बढी तोकेको छ । अग्रीम करमा भने ११ लाख ५१ हजार ९८ रुपैयाँ विवाद छ । सहकारी बैंकले २०७४/७५ को विवादित करको मुद्दा गत चैतमा न्यायाधिकरणमा दर्ता गराएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij