Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रास्वपा संसदीय दलको बैठक जारी

रास्वपा संसदीय दलको बैठक जारी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक बसिरहेको हो ।

    images
    images
    images

    बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विषयमा छलफल भइरहेको एक सांसदले जानकारी दिए ।

    स्रोतका अनुसार रास्वपाले विश्वासको मतको पक्षमा ह्विप जारी गर्ने तयारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij