Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पूर्वमन्त्री गुरुङको निधन

पूर्वमन्त्री गुरुङको निधन

  • काठमाडौं । पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ । ८४ वर्षको उमेरमा मंगलबार काठमाडौंको हिमाल अस्पताल, कमल पोखरीमा गुरुङको निधन भएको हो । उनी बाथ र सुगरका बिरामी थिए ।

    images
    images
    images

    विसं २०७० सालमा नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका गुरुङ विसं २०७३ मा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकासमन्त्री बनेका थिए ।

    अहिले गुरुङको शव टिचिङ अस्पतालको शव गृहमा राखिएको छ । गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij