Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो

अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो

  • अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन्।

    images
    images
    images

    बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ। अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो। विभागको श्रम तथ्याङ्क ब्यूरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ। कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ।

    images

    Chaudhary-Group-fudco-press-release-scaled.webpजुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभ भन्दा कम छ। फेब्रअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ। जुन दुई वर्षको उच्चतम स्तर हो। मार्चमा ३.८ प्रतिशत थियो। ब्यूरोले अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको उल्लेख गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij