
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं– चलचित्र लगायत कला क्षेत्रका लागि दक्षिण कोरिया संसारकै अब्बल मानिन्छ I यसै सन्दर्भमा नेपाल–कोरिया सम्बन्धको ५० वर्ष पुगेको उपलक्ष्यमा दक्षिण कोरियाका ३० जना कलाकारले यसै साता नेपाल भ्रमण गरेका छन् ।
द्वीपक्षीय सम्बन्धको ५० औं वर्षको स्वर्ण महोत्सवको अवसरमा गणतन्त्र कोरियाली दूतावासले विश्वभरि ख्याती कमाएका ३० जना कलाकारलाई कोरियाबाट नेपालमा आमन्त्रण गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij