Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

सङ्कटमा बालन नाच

सङ्कटमा बालन नाच

  • उदयपुर । जिल्लाको मध्य तथा पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच हिजोआज सङ्कटमा पर्न थालेको छ ।

    images
    images
    images

    केही वर्षअघिसम्म जिल्लाको पहाडी क्षेत्रलगायत क्षेत्री ब्राह्मण बसोबास गरेका गाउँमा विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वसहित विवाह, व्रतबन्धका समयमा भेला भएर बालन नाच प्रदर्शन हुने गरेको भए पनि हिजोआज यो नाचको प्रचलन नै हराउन थालेको हो । यस नाचको संरक्षण अभावको कारण यो नाच सङ्कटमा परेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij