Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

भक्तपुरमा सवारी दुर्घटना

भक्तपुरमा सवारी दुर्घटना

  • काठमाडौं । भक्तपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा ठोक्किएर दुर्घटना भएको थियो ।

    images
    images
    images

    मृत्यु हुनेमा स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् ।

    images

    उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij