Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

जनकपुर होटलमा एक युवा झुण्डिएको अवस्थामा भेटिए

जनकपुर होटलमा एक युवा झुण्डिएको अवस्थामा भेटिए

  • काठमाडौं । जनकपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-३ का २५ वर्षीय मित कुशियैत यादव मृत भेटिएका हुन् ।

    images
    images
    images

    होटलको कोठा नम्बर २०४ मा झुन्डिएको अवस्थामा कुशियैतको शव भेटिएको धनुषा प्रहरीले जनाएको छ । बेलुका ७ बजे कुशियैतले कोठा बुक गरेका थिए । ढोका खुल्लै राखेर उनी झुण्डिएको अवस्थामा राति ११ बजे फेला परेका हुन् ।

    images

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । मृत्युको कारण खुलेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij