Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । आज सुनको मुल्य बढेको छ ।
बुधबार प्रतितोला ५ सयले बढेर १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij