Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

काभ्रेमा सुमो दुर्घटना

काभ्रेमा सुमो दुर्घटना

  • काठमाडौं । सिन्धुपाल्चोकको दोलालघाट जादै गरेको सुमो जिप काभ्रेको भुम्लु मुलाबारीमा दुर्घटनाहुँदा १० जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर छ । काभ्रेबाट दोलालघाट जाँदै गरेको सुमो बिहान साढे ८ बजेतिर सडकबाट झण्डै ३५ मिटर तल खसेको हो ।

    images

    उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोलाती पठाइएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij