Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

फेसियल हाउसको नयाँ शाखा चितवनको भरतपुरमा

फेसियल हाउसको नयाँ शाखा चितवनको भरतपुरमा

  • काठमाडौं । चितवनको भरतपुरस्थित सिजि ल्याण्डमार्कमा फेसियल हाउसले शाखा सञ्चालनमा ल्याएको छ । संघीय राजधानी काठमाडौंमा प्रमुख शाखा रहेको फेसियल हाउसले बुधबारदेखि चितवनमा शाखा सञ्चालनमा ल्याएको हो ।

    images
    images
    images

    यसअघि फेसियल हाउसले काठमाडौं मलसहित चावेलको केएल टावरमा सेवा सञ्चालन गरिरहेको छ । यसबाहेक पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि फेसियल हाउसले सेवा दिइरहेको छ । यसैक्रममा फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्र्याएको छ ।

    images

    हेयर, ब्यूटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिँदै आएको सञ्चालक सुस्मा महराले बताइन् । उनले चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताइन् ।

    फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जना भन्दा बढि सेवाग्राहीले सेवा लिन सक्नेछन् । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij