Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

मानन्धर डिश मिडिया नेटवर्कको सीईओमा नियुक्त

मानन्धर डिश मिडिया नेटवर्कको सीईओमा नियुक्त

  • काठमाडौं । डिश मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त भएका छन् । विगत २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले डिश मिडिया नेटवर्कमा सोमबार देखि कार्यभार सम्हालेका छन् । 

    images
    images
    images
     

    ‘डिस मिडिया नेटवर्कको कार्यभार सम्हालेर मानन्धरले व्यवस्थापनलाई सुदृढ बनाउँदै विभिन्न सेवालाई थप गुणस्तरीय बनाउनमा प्रमुख भूमिका खेल्ने विश्वास लिइएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    images

    विगत १३ वर्षदेखि डिस मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ । कम्पनीले तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति पाएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij