Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

९४ कार्टुन मदिरा प्रहरीको नियन्त्रणमा

९४ कार्टुन मदिरा प्रहरीको नियन्त्रणमा

  • काठमाडौं । भारततर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहित सुमो गाडीलाई सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    वीरगंज महानगरपालिका- १७ स्थित कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बीआर १० जे ८२०१ नम्बको टाटासुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरीका नायव उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । चालक भने फरार रहेका छन् ।

    नियन्त्रणमा लिईएको मदिरा र गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको प्रहरीले बताएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij