
May 18 2025 | २०८२, जेठ ४ गते
ललितपुर । स्यस्यः समाज, यलको १० औं स्थापना दिवस मनाउने भएको छ । इलाका नं. ५ र ९ को संयोजनमा स्थापना दिवस मनाउने तयारी भएको दिवसका सह संयोजक माधव मुल्मीले बताउनुभयो ।
आउँदो २४ गते बिहान ११ बजे अशोक पार्टी प्यालेसमा आयोजना गरिने दिवसको परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij