Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कास्कीमा जीप दुर्घटना, नौ जना घाइते

कास्कीमा जीप दुर्घटना, नौ जना घाइते

  • काठमाडौं । कास्कीमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरीक्षक सूर्य रानाले जानकारी दिए । 

    images
    images
    images

    दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै गरेको इन्स्पेक्टर रानाले बताए ।

    पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप दुर्घटनामा परेको उनले बताए । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij