Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

डा. प्रतिभाले किन रोजिन् आत्महत्याको बाटो ?

डा. प्रतिभाले किन रोजिन् आत्महत्याको बाटो ?

  • काठमाडौं । छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । छाउनीस्थित घरमा सर्जन डा. प्रतिभा धौभडेल मृत भेटिएकी हुन् ।

    images
    images
    images

    उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले विरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    images

    असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij