Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुरमा मोटरसाइकल दुर्घटना, शिक्षकको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटना, शिक्षकको मृत्यु

  • काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    images
    images
    images
     
    बजगाईं बाग भैरव माविका शिक्षक हुन् । गएराति बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको मोटरसाइकल बजगाईंले चलाएका हुन् । उनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । 

     

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij