Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक कीर्तिमान बनाउन थालेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij