Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

‘कमेडी च्याम्पियन’का टिम सवार कार दुर्घटना

‘कमेडी च्याम्पियन’का टिम सवार कार दुर्घटना

  • काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी सहित उनको टिम सवार कार दुर्घटना भएको छ । नगरकोटबाट काठमाडौं आउँदै गर्दा भक्तपुरको जगातीमा सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोकिएको बताइएको छ ।

    images
    images
    images

    दुर्घटनाको खबर शुक्रवार अबेर मात्र सार्वजनिक भएको हो । सो दुर्घटनामा परी भण्डारीसहित छ जना घाइते भएको बताइएको छ । घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा पुर्‍याइएको थियो । हाल निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भइसकेका छन् भने चार जनाको उपचाररत छन् ।

    images

    कारमा भण्डारी र अधिकारीसहित सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij