
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो २ बजे पार्टी मुख्यालय आलोकनगरमा बस्ने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij