
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । बुधबार सूचना जारी गर्दै आयोगले केही शिक्षण संस्थाहरुले फारम भर्नुपर्ने जानकारी नभएको, फारम गर्न कठिनाई भएको, विवरण्ण सम्पादन गर्नुपर्ने कारण सहित म्याद थप गर्न लिखित निवेदन दिएको भन्दै माघ ५ गतेसम्मलाई म्याद थप गरेको जनाएको छ। राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको अध्यापन गर्ने शिक्षण संस्थाको सिट निर्धारण र प्रत्यायन सम्बन्धि कार्यका लागि अनलाइन स्वायूल्यांक फारम भर्ने म्याद माघ ५ गनेसम्मका लागि थप गरेको छ।
आयोगले यसअघि पुस २६ गते सम्मका लागि मात्र स्वमूल्यांक फारम भर्ने म्याद तोकेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij