Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

चापागाँउ बजार साँझ ८ बजे नै बन्द गर्न गोदावरी वडा कार्यालयको आदेश

चापागाँउ बजार साँझ ८ बजे नै बन्द गर्न गोदावरी वडा कार्यालयको आदेश

  • काठमाडौं । ललितपुर चापागाँउ बजार अब साँझको ८ बजेसम्म बन्द गर्नु पर्ने भएको छ । गोदावरी १० वडा कार्यालयले सूचना प्रकाशित गरेर साँझ ८ बजेभित्र बजारका पसल बन्द गर्न आदेश दिएको छ ।

    images
    images
    images

    वडाध्यक्ष शेखर न्यौपानेले मदिरा पसल मध्यरातसम्म खुल्ने हुँदा शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखेर बजार बन्द गर्न लागिएको बताए । न्यौपानेले भने, हामीले महानगरिय प्रहरी बृत्त चापागाँउलाई आजै पत्र पठाइसकेका छौं । आजैबाट लागू हुन्छ ।
    वडाको कार्यक्षेत्र चापागाँउको प्याङगाँउ, टाहाखेल, न्यौपानेगाँउलगायत रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij