Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

महोत्तरीको गौशालामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

महोत्तरीको गौशालामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

  • काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भइसकेको बैंकले जनाएको छ । यो नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको नयाँ शाखा कार्यालयको संख्या ३५६ पुगेको बै‌ंकले जनाएको छ ।

    देशभरि ३७९ एटीएम बुथ, २७५ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट ग्राहकहरूलाई सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij