Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

दृष्टिविहीन वालकको पानी ट्याकीमा डुवेर मृत्यु

दृष्टिविहीन वालकको पानी ट्याकीमा डुवेर मृत्यु

  • काठमाडौं । भक्तपुरको लोकञ्थलीमा ७ बर्षको दृष्टिबिहिन बालकको पानी ट्याकीमा डुबेर मृत्यु भएको छ । लोकञ्थलीस्थित बिपि नेत्र प्रतिष्ठानले अण्डरग्राउण्डको पानी ट्यान्कीमा खसेर गोरखा सिरानचोक ३ निवासी शिर्षक अधिकारीको मत्यु भएको खबरपछि परिवारले प्रमाण पु¥याउन माग गर्दै शव बुझ्न मानेका छैनन् ।

    images
    images
    images

    वालक तीन महिनादेखि सो आश्रममा बस्दै आएका थिए । भक्तपुर ठिमी प्रहरी बृत्तमा उजुरी दिएको मृतकका मामा तिलक खड्काले बताए । वालकको शव केएमसि भक्तपुरमा राखिएको उनी बताउछन् ।

    images

    दृष्टिविहीन वालवालिका राखेको वाल आश्रममा रिर्जभ ट्याङ्कीको ढकनी खोलेर राखिएको शंकास्पद रहेको उनको भनाई छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij