Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अध्यक्ष नेपाल र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

अध्यक्ष नेपाल र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता गरेकी छन् ।

    images
    images
    images

    भेटमा अध्यक्ष नेपालले राजदूत भेरोनिकलाई कार्यकाल सफलताको शुभकामना दिए । साथै, नेपाल र यूरोपियन युनियन तथा यसका सदस्य राष्ट्रहरूबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij