Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

धनगढीमा एक बालक बेपत्ता

धनगढीमा एक बालक बेपत्ता

  • काठमाडौं । कैलालीको धनगढीका एक बालक बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका-५ मटियारी बस्ने पन्चोदय स्कुल मा कक्षा ७ मा अध्यनरत १३ वर्षीय रमित कठायत ३ गतेबाट बेपत्ता भएका हुन् ।

    images
    images
    images

    ३ गते बेलुका ४ बजेको समयमा कसैलाई नसोधी घर बाट निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको पारिवारीक स्रोतले जनाएको छ । बालकलाई कसैले देखे वा फेला पारेमा सम्पर्क नम्बर ९८५८७८४८१८ र ९८६८४४२८१६ मा सम्पर्क गर्न तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij