Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

लुँभु प्रहरीका सन्तोषकुमार बने उत्कृष्ट प्रहरी !

लुँभु प्रहरीका सन्तोषकुमार बने उत्कृष्ट प्रहरी !

  • ललितपुर ।  प्रहरी प्रभाग लुँभुमा कार्यरत प्रहरी नायब निरीक्षक सन्तोषकुमार बुढाथोकी माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराएकाले उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

    images
    images
    images

    आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राखेको भन्दै योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसापत्रसहित सम्मानसमेत गरिएको छ । उनी ईलाका प्रहरी कार्यालय खजुरी धनुषा दरबन्दी हाल प्रहरी प्रभाग लुँभुमा कार्यरत हुन् । उनलाई माघ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित गरी पुरस्कृत गरिएको हो।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij