Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    तेजाबी सुनको मूल्य तोलाको १ लाख १६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij