Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

कपडामा आइरन गर्दा करेन्ट लागेर मृत्यु

कपडामा आइरन गर्दा करेन्ट लागेर मृत्यु

  • काठमाडौं । रौतहटमा कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर एक जनाएको मृत्यु भएको छ । राजदेवी नगरपालिका-७ का २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर बुधबार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

    images
    images
    images

    ससुराली जानको लागि कपडामा आइरन लगाउने क्रममा लोहारलाई करेन्ट लागेको थियो । अचेत भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    images

    मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij